HSEB Logo
Higher Secondary Education Board, Nepal
Welcome to www.hseb.edu.np
Navigation
Assembly
Board
Vice Chairman
Member Secretary
Division Head
Divisions
Sectroal Offices
Curriculum
Teaching Mannuals
Affiliated HSS
Result
Notice
Publications
Organization Chart
Photo Gallery
Our Activities
 
TOR (Activities)
Curriculum & Training Division
 
 
पाठ्यक्रम तथा प्रशिक्षण महा-शाखाका कार्य विवरण
क. आवश्यकता अनुरुप विविध बिषयहरुको पहिचान गरी पाठ्क्रम निर्माण गर्ने र विद्यमान पाठ्यक्रमलाई आवश्यकता अनुसार परिमार्जन गर्ने /गराउने ।
ख. पाठ्यक्रमको संरचना तथा शिक्षण निर्देशिका तयार तथा परिमार्जन गर्ने /गराउने ।
ग. नयाँ निर्माण भएका तथा परिमार्जित पाठ्यक्रम र शिक्षण निर्देशिकाको छपाइ र वितरणको व्यवस्था गर्ने /गराउने ।
घ. पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गर्न विशेषज्ञ छनोट तथा लेखन कार्य गर्ने /गराउने ।
ङ. उ. मा. बि का प्रचार्य तथा बिषयगत शिक्षकहरुलाई पाठ्यक्रम , पाठ्यपुस्तक तथा शिक्षण निर्देशिका परिचयात्मक कार्यक्रम , तालिम तथा गोष्ठी संचालन गर्ने /गराउने ।
छ. विभिन्न बिषयका बिषय समिति गठन गर्ने /गराउने तथा आवश्यकता अनुसार ती समितिहरुलाई परिमार्जित गदैं लैजाने ।
ज. पाठ्यक्रम तथा पाठ्यपुस्तक समितिले निर्दिप्ट गरेको कार्य गर्ने /गराउने ।
झ. पाठ्यक्रम , पाठ्यपुस्तक तथा प्रशिक्षण संम्बन्धी भैपरी आउने अन्य कार्य गर्ने /गराउने ।
ञ. अन्य महाशाखा र प. नि . का . संग समन्वय गर्ने ।
 
Notice Board
  View all notices »
News & Announcements
  View all news »
Request Information
 
For affiliated colleges only
 
 
Web-Site Developed and Hosted by: MountDigit